झगडा हुँदैमा नेकपा फुट्दैन

१८ कात्तिक, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आन्तरिक किचलोका कारणले विवाद उत्कर्षमा पुगेको थियो। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा० को विवाद मिलाउन दोस्रो र तेस्रो नेताहरु सक्रिय भएका छन्। विवाद उत्कर्षमा पुगेर पार्टी विभाजनको सँघारतिर गएपछि नेताहरु पार्टी एकता बचाउनमा केन्द्रित भएका हुन्। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको आ(आफ्नै… Continue reading झगडा हुँदैमा नेकपा फुट्दैन