महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मीमा कोरोना संक्रमण बढ्दै

२७ असोज, महोत्तरी । पछिल्ला केही दिनयता महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मीलाइ कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणमा देखिने क्रम बढिरहेको छ । गएराति जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहलाइ कोरोना संक्रमण पुष्टि भएको थियो । नगरप्रमुख साह आफैँले आफ्नो पिसीआर जाँचको नतिजा पोजेटिभ आएको सामाजिक सञ्जाल फेसबुक मार्फत सबैलाइ जानकारी गराएका थिए । प्रमुख साहलाई चार दिनयता… Continue reading महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मीमा कोरोना संक्रमण बढ्दै