छठपर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी

४ मंसिर, जनकपुर । कात्तिक शुक्ल चौथीका दिन बुधबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हुन् । चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि मात्रै फलार ग्रहण गरिन्छ । माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र… Continue reading छठपर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी

रोटरी द्धारा पिसिआर मेसिन हस्तान्तरण

२२ कात्तिक, महोत्तरी । रोटरी डिस्ट्रिक्ट ३२९२ बर्दिवासले महोत्तरीको बर्दिवास नगरपालिका स्थित बर्दिवास अस्पताललाई एक थान पिसिआर मेसिन हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच  रोटरी क्लव अफ बर्दिवास र काठमान्डौंका पूर्व सचिव राजेन्द्र दाहाल , रोटरी क्लव अफ कंलकीकी सुलोचना सिग्देलले उक्त पिसिआर मेसिन बर्दिवास नगरपालिकाका प्रमुख विदुर कुमार कार्कीलाई हस्तान्तरण गरे । कार्यक्रमलाई… Continue reading रोटरी द्धारा पिसिआर मेसिन हस्तान्तरण