अमेरिकामा मस्त खुलेकी सुहानाको बोल्ड अबतार

अभिनेत्री सुहाना थापा फिल्ममा आउनुभन्दा अगाडि अमेरिकामै बसेर अध्ययन गर्दै आइरहेकी थिइन् । उनी सानै उमेरदेखि त्यहाँ बसेर पढ्न थालेकी हुन् । फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेपछि भने उनको नेपाल र अमेरिका आउजाउ बाक्लै रुपमा हुने गरेको छ । अमेरिकाको नोभा कलेजबाट अहिले उनले मनोविज्ञान (फिजियोलोजी) मा स्नातक गरिरहेकी छन्… Continue reading अमेरिकामा मस्त खुलेकी सुहानाको बोल्ड अबतार